साउदी अरबको टोली अल–नासरले मोरोक्कोको राजा सीएलाई हराउँदै अरब क्लब च्याम्पियन्सीपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रिन्स सुल्तान बिन अब्दुल अजिज रंगशालामा भएको खेलमा अल–नासर ३–१ गोलले विजयी भएको हो ।
रोनाल्डोको गोलमा अल–नासर सेमिफाइनलमा प्रवेश
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमायादेवी पूर्ण खोप दिगोपना सुनिश्चित पालिका
४ घण्टा अघि
तराईमा गर्मी बढदै
१ दिन अघि








