भारतीय क्रिकेट टोलीका पहिलो रोजाइका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एसिया कपको पहिलो दुई खेल गुमाउने भएका छन् । मुख्य प्रशिक्षक राहुल द्रविडले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै राहुलले पाकिस्तान र नेपालविरुद्धको खेल गुमाउने बताएका हुन् ।
नेपालविरुद्धको खेल केएल राहुलले गुमाउने
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीका उद्योग स्थानान्तरण अन्योलमा
१७ घण्टा अघि
एसीसी प्रिमियर कपको फाइनल आज, यूएईसँग भिड्दै नेपाल
१८ घण्टा अघि








