गृहपृष्ठ Featured लुम्बिनीमा मुख्यमन्त्रीलाई मन्त्रालय संख्या नबढाउन सुझाव

लुम्बिनीमा मुख्यमन्त्रीलाई मन्त्रालय संख्या नबढाउन सुझाव

दाङ ।

लुम्बिनीमा सत्तारुढ गठबन्धन दलका पार्टीका नेताहरू प्रदेश सरकारमा मन्त्रालयको संख्या बढाउन नहुनेमा सहमत भएका छन् । गठबन्धनको बैठकमा अधिकांश दलका नेताले हाल कायम रहेकै मन्त्रालयमा सरकार विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आफ्नो पार्टीको बैठकअघि गठबन्धनका नेताहरूसँग पनि संयुक्त बैठक बसेको र माओवादीबाहेक अरु सबै दलका नेताले मन्त्रालयका संख्या नबढाउन सुझाव दिएको बताए ।

अहिले लुम्बिनीमा कांग्रेस नेतृत्वको गठबन्धन सरकार छ ।

सम्बन्धित् समाचार