कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको ईलाका प्रहरी कार्यालय घेराउ भएको छ । एक महिनाअघि बैरीयामा भएको दुर्घटनामा फरार गाडीलाई हालसम्म प्रकाउ नगरेको भन्दै मृतकका परिवारले प्रहरी चौकी घेराउ गरेका हुन । २ सय बढिले प्रहरीले चौकी घेराउ गरेपछि अहिले तनावपुर्ण स्थीति रहेको छ ।
फरार गाडी नभेट्टाएको भन्दै जनताद्धारा प्रहरी चौकी पिपरा घेराउ
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनी प्रदेशमा असारमा गोष्ठी-सेमिनार गर्न रोक
४ घण्टा अघि
आउँदो तीन दिन मनसुन सक्रिय रहने, सतर्क रहन आग्रह
१० घण्टा अघि







