गृहपृष्ठ Featured कपिलवस्तुको महाराजगंजमा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुको महाराजगंजमा पोखरीमा डुबेर एक बालकको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको महाराजगंज नगरपालिका ९ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरीमा डुबेर १० वर्षीय रजिन्द्र पासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर अशक्त अवस्थामा रहेका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार