लुम्बिनी प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिँदा आफूले चाहेको सवारीसाधान प्रयोग गर्न पाइने भएको छ । उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले विभागीय प्रमुखहरुलाई यसबारे आवश्यक व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
लुम्बिनीमा ट्रायल दिँदा आफूले चाहेको साधन प्रयोग गर्न पाइने
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैप्रेमीसँग मिलेर श्रीमानको हत्या, दुवै पक्राउ
६ घण्टा अघि
पर्सामा पटाका पड्काउँदा पाँचवर्षीय बालकको मृत्यु
७ घण्टा अघि
इजिप्टमा रेल दुर्घटना, सातजनाको मृत्यु
९ घण्टा अघि
तिहारको चौथो दिन गाईपूजा गरिँदै
९ घण्टा अघि








