गृहपृष्ठ Featured हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जीत

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जीत

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्सले ४ रनको रोमाञ्चक जीत निकालेको छ । शनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गरेको हो ।

कोलकाताले पहिला ब्याटिङ गर्दा निर्धारित ओभरमा २०८ रन बनााएको थियो । जवाफमा हैदरावादले ७ विकेट गुमाएर २०४ रनमात्रै बनाउन सक्यो ।

सम्बन्धित् समाचार