लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत वर्षको दायित्व भुक्तानी सुरु भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनले बहुवर्षिय र क्रमगत आयोजनाको भुक्तानी सुरु गरिएको बताएका हुन् ।
गत वर्षको दायित्व भुक्तानी सुरु भयो : मुख्यमन्त्री आचार्य
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैभीमफेदीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु
६ घण्टा अघि
बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका
६ घण्टा अघि
डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी
६ घण्टा अघि
खाली पेटमा लसुन खानुका पाँच फाइदा
१७ घण्टा अघि








