गृहपृष्ठ Featured कपिलवस्तुमा सम्पन्न हिरो कप सिजन ३ को उपाधि यशोधरा क्रिकेट क्लवलाई

कपिलवस्तुमा सम्पन्न हिरो कप सिजन ३ को उपाधि यशोधरा क्रिकेट क्लवलाई

कपिलवस्तु ।

कपिलवस्तुमा सम्पन्न हिरो कप सिजन ३ को क्रिकेट कप यशोधरा क्रिकेट क्वलले जितेको छ । आयोजक हिरो स्टार क्लबलाई २१ रनले पराजित गर्दै यशोधराले कप जितेको हो । जितसंगै यशोधराले ५० हजार नगद सहीत कप हात पारेको हो ।

यस्तै उप बिजेता हिरो स्टार क्लवले २० हजार नगद र उप बितजेको कप पाएको छ । टस जिेतर पहिलो ब्याटिङमा उत्रेको यशोधराले निर्धारित १२ ओभरको खेलमा १ सय ११ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको स्टार क्लवले ९० रन मात्र बनाउन सक्यो । प्रतियोगीतमा यशोधराका ईन्द्रूजित यादव मैन अफ द सिरिज घोषत भए ।

बिष्णु पाण्डेय बेस्ट ब्याड्सनमैन बने । बिजयी खेलाडीहरुलाई कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, वाड नम्बर १ का वडा अध्यक्ष जाहिद खा, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, वडा नम्बर २ का पुर्व वडाध्यक्ष रामभजन कलवारले संयक्तरुपमक कप मेडल प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगीता कपिलवस्तुको तौलिहवा स्थित बुद्धपद खेल मैदानमा २ गते देखि १४ माघ सम्म चलेको हो । खेलमा २४ टिम सहभागी थिए ।

सम्बन्धित् समाचार