गृहपृष्ठ Featured पाल्पाको रिब्दीकोट गाउपालिकामा भोली सार्वजनिक बिदा

पाल्पाको रिब्दीकोट गाउपालिकामा भोली सार्वजनिक बिदा

वैखरी अनलाइन, हार्थोक ।
पाल्पा जिल्लाको रिब्दीकोट गाउपालिकाले भोली मगंलबार सार्वजनिक बिदा दिएको हो छ ।

राष्ट्रीय मगर एकता दिवसका अवसरमा पालिकाले भोली सार्वजनिक बिदा दिएको हो ।

पालिकाद्धारा एक सुचना मार्फत भोली पालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वाथ्य संस्थामा बिदा दिएको जनाएको  छ । ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले बिगतका बर्षमा झै राष्ट्रीय मगर एकता दिवसका अवसरमा बिदा दिइएको बताएका छन ।

सम्बन्धित् समाचार