काठमाडौं ।
मुगु केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, ४.८ म्याग्निच्युड भूकम्प गएको हो ।