गृहपृष्ठ Featured १६ सय बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

१६ सय बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी छ ।

आज आइतबार सुन प्रतितोला १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको हो ।

सम्बन्धित् समाचार