गृहपृष्ठ Featured युक्रेनको मन्त्रीपरिषद्‍को भवनसहित मुख्य सरकारी भवनमा रुसको आक्रमण

युक्रेनको मन्त्रीपरिषद्‍को भवनसहित मुख्य सरकारी भवनमा रुसको आक्रमण

रसियाले युक्रेनको मन्त्रिपरिषद भवनसहित मुख्य सरकारी भवनहरुमा रसियाले हमला गरेको छ। साथै कतिपय आवशीय भवनमा समेत ड्रोन र मसियालहरु खस्दा १७ भन्दा बढी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको जनाइएको छ।

युक्रेनकी प्रधानमन्त्री युलिया स्विरीडेन्कोले आज बिहान किभस्थित मन्त्रिपरिषद् भवन रुसको आक्रमणमा क्षतिग्रस्त भएको पुष्टि गरेकी छिन्। रसिया-युक्रेन युद्ध सुरु भएयता पहिलो पटक सो भवनमा आक्रमण भएको हो। वायु सेनाका अनुसार, पछिल्लो आक्रमणमा रुसले रेकर्ड संख्यामा मिसाइल र ड्रोन प्रक्षेपण गरेको थियो।

सम्बन्धित् समाचार