गृहपृष्ठ Featured प्रहरीले जेनजीको आन्दोलनमा गर्‍यो हवाइ फायर

प्रहरीले जेनजीको आन्दोलनमा गर्‍यो हवाइ फायर

काठमाडौंको बानेश्वरमा प्रहरीले हवाइ फायर गरेको छ।

प्रहरीले स्थिति नियन्त्रण बाहिर गएपछि हवाइ फायर गरेको एसएसपी विश्व अधिकारीले जानकारी दिए।

प्रहरीले संसद भवन भित्र प्रवेश गरेकाहरूलाई पनि निकालिसकेको छ।

अहिले बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

सम्बन्धित् समाचार