काठमाडौँ ।
भ्रष्टाचारबिरुद्ध प्रदर्शनमा उत्रिएका जेन-जी पुस्ताको आन्दोलनमा सरकारले बर्बर दमन गर्दा एकै दिनमा १५ जनाको ज्यान गुमेको छ।
सिभिल अस्पतालमा ३, ट्रमा सेन्टरमा ७, एभरेस्ट हस्पिटलमा ३, केएमसी अस्पतालमा १ र टिचिङ अस्पतालमा १ गरी १५ जनाको ज्यान गुमिसकेको चिकित्सकहरूले जानकारी दिएका छन्।








