गृहपृष्ठ Featured जेन-जी आन्दोलनमाथि प्रहरी दमनबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

जेन-जी आन्दोलनमाथि प्रहरी दमनबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

काठमाडौँ – नेपालमा जेन-जेड समूहले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोग र प्रदर्शनकारीको मृत्युबारे संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ।

राष्ट्रसंघको मानव अधिकार कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीको हत्या र घाइते भएको घटनाबाट आफू स्तब्ध भएको जनाएको छ।

सम्बन्धित् समाचार