गृहपृष्ठ Featured कृषिमन्त्री अधिकारीले दिए राजीनामा

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौँ । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री अधिकारीले आइतबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै उनले सो घटनाप्रति क्षमा याचना गर्दै राजीनामा दिएको बताएका छन्

सम्बन्धित् समाचार