गृहपृष्ठ Featured प्रतिनिधि सभा सांसद सुरेन्द्र राज आचार्यले दिए राजिनामा

प्रतिनिधि सभा सांसद सुरेन्द्र राज आचार्यले दिए राजिनामा

प्रतिनिधि सभा सांसद सुरेन्द्र राज आचार्यले राजिनामा दिएका छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले देशको बदलिदो परिस्थितिलाई मध्येनजर गर्दै राजिनामा दिएका हुन् ।

सम्बन्धित् समाचार