गृहपृष्ठ Featured रामेछाप कारागार तोडेर भाग्न खोजे कैदी, गोली चलाउँदा २ मृत्यु ११ घाइते

रामेछाप कारागार तोडेर भाग्न खोजे कैदी, गोली चलाउँदा २ मृत्यु ११ घाइते

काठमाडौँ ।

रामेछाप कारागार तोडेर भाग्न खोज्दा बिहीबार सेनाले गोली चलाउँदा २ कैदीको मृत्यु भएको छ भने १ जना गम्भीर र १० जना घाइते छन्।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सम्झाउँदा पनि नमानेपछि बलपूर्वक बाहिर निस्कन खोज्दा गोली चलाउनुपरेको हो।

सम्बन्धित् समाचार