गृहपृष्ठ Featured त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

काठमाडौं । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ ।

विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।

असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्‍याउन भीआईपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले बतायो ।

सम्बन्धित् समाचार