गृहपृष्ठ Featured सडकमा उत्रियो तरुण दल, राष्ट्रपतिलाई सार्वजनिक गर्न माग

सडकमा उत्रियो तरुण दल, राष्ट्रपतिलाई सार्वजनिक गर्न माग

काठमाडौँ। नेपाल तरुण दलले जेन जेडको माग पूरा गर्न भन्दै चाबहिल क्षेत्रमा प्रदर्शन गरेको छ ।

बिहीबार दिउँसो चाबहिलमा तरुण दलका युवाहरूले छातीमा पम्प्लेट टाँस्दै प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ‘राष्ट्रपतिलाई सार्वजनिक गर, जेन जेडको माग पूरा गर’ भन्दै नाराबाजी समेत गरेका छन् ।

सम्बन्धित् समाचार