गृहपृष्ठ Featured तीन मन्त्रीहरू घिसिङ, खनाल र अर्यालको शपथ भोलि

तीन मन्त्रीहरू घिसिङ, खनाल र अर्यालको शपथ भोलि

काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्का तीन मन्त्रीको टुंगो लागेको छ। प्रधानमन्त्री निकट स्रोतले तीन मन्त्रीको टुंगो लागेको पुष्टि गरेको छ।

कुलमान घिसिङ ऊर्जा, भौतिक तथा सहरी विकास,  अर्थ मन्त्रालयमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुंगो लागेको हो।

सम्बन्धित् समाचार