काठमाडौँ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको शुभसाइत सार्वजनिक गरेको छ।
समितिका अनुसार असोज १६ गते बिहान ११ः५३ बजे टीकाको शुभसाइत तोकिएको छ। टीका लगाउँदा टीका लगाइमाग्नेले पूर्वतर्फ फर्कनु उत्तम हुने समितिले जनाएको छ।