गृहपृष्ठ Featured आर्सनल र रियलको विजयी सुरुवात

आर्सनल र रियलको विजयी सुरुवात

युरोपियन च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड र आर्सनलले विजयी सुरुवात गरेका छन्। आफ्नो पहिलो खेलमा दुवै टोलीले आ-आफ्नो मैदानमा जित हासिल गरे।

आर्सनलले एथलेटिक क्लबलाई २-० ले पराजित गरेको छ भने रियलले १० खेलाडीका बाबजुत मार्सेलीलाई २-१ ले हराएको छ। रियलले खेलको पछि परेको अवस्थामा दुई पेनाल्टी पाउँदा भाग्यमानी बनेको थियो।

सम्बन्धित् समाचार