गृहपृष्ठ खबर कपिलवस्तुको जितपुरमा भारतले सिमा मिचेको बिरोधमा कोणसभा

कपिलवस्तुको जितपुरमा भारतले सिमा मिचेको बिरोधमा कोणसभा

कपिलवस्तुमा पनि भारतले सिमा मिचेको बिरोधमा बिद्यार्थीले बिरोध कार्यक्रमको आयोजना गरेका छन । कपिलवस्तुको बाणगंगामा रहेको सिद्धार्थ क्याम्पसका बिद्यार्थीेले सिमा मिचेको बिषयलाई लिएर बिरोध कार्यक्रमको आयोजना गरेका हुन ।

क्याम्पस परिसरबाट चार नः चोकसम्म नाराबाजी गर्दै चोकमा कोणसभा गर्दै तत्काल नक्सा सच्याउन भारतलाई दवाव दिन सरकारसगं माग समेग गरेका छन ।

सो अवसरमा नेपाल बिद्धार्थी सघंका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल, स्वबियु सभापति शुसिल खत्री, बिद्यार्थी नेता हरि ढुङगाना, जिवन परियार लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार