गृहपृष्ठ Featured सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट शाक्यलाई हटायो

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट शाक्यलाई हटायो

५ असोज, काठमाडौं ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ ।

उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

सम्बन्धित् समाचार