गृहपृष्ठ Featured मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन

काठमाडौँ ।

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको पहिरो पूर्ण रुपमा हटाएपछि सवारीसाधन दुईतर्फी सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

सम्बन्धित् समाचार