काठमाडौँ ।
आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’को टिजर रिलिज गरिएको छ । निर्माण पक्षले सोमबार घटस्थापनाको दिन पारेर चलचित्रको १ मिनेट ५८ सेकेण्डको टिजर सार्वजनिक गरेको हो ।