गृहपृष्ठ Featured बागलुङ–कालिकामा दर्शनार्थीको भिड

बागलुङ–कालिकामा दर्शनार्थीको भिड

बागलुङ, असोज ११ गते ।

नवरात्रको छैठौं दिन (शनिबार) बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।

बडा दशैमा (नवरात्रभरी) विशेष पूजा हुने हुँदा गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा नेपालभरीबाट दर्शनार्थी आउने गरेका छन् ।

सम्बन्धित् समाचार