गृहपृष्ठ Featured पार्टी दर्ताका लागि हर्क साम्पाङले दिए निर्वाचन आयोगमा निवेदन

पार्टी दर्ताका लागि हर्क साम्पाङले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं-  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन्।

उनले आफ्नो पूरा नाम हर्कराज राई ‘साम्पाङ’को नाउँमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको आयोग स्रोतले जानकारी दिएको छ।

सम्बन्धित् समाचार