गृहपृष्ठ Featured ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का : उपत्यका छाड्न समेत रोक

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का : उपत्यका छाड्न समेत रोक

काठमाडौँ – छानबिन आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना पदाधिकारीको पासपोर्ट रोक्का गर्नुका साथै उपत्यका छाड्न रोक लगाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मानवीय तथा भौतिक क्षतिबारे छानबिन गर्न गठित न्यायायिक आयोगले आफ्नो अनुमतिबिना उपत्यका बाहिर जान नदिन सिफारिस गरेको हो।

सम्बन्धित् समाचार