वैखरी अनलाईन , बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिका–३ सोनबर्सी खैरेनीपुरमा चन्द्रौटा आधारभूत अस्पतालका सुपरिटेन्डेन्ट डा. अमित पाण्डेमाथि आइतबार साँझ साङ्घातिक आक्रमणको प्रयास भएको छ।
चोरको निगरानीमा बसेकाहरुले डा। पाण्डेमाथि हतियार प्रयोग गरी आक्रमण गर्न खोज्दा पाण्डेले मोटरसाइकल तिब्र गतिमा लैजाँदै गर्दा सडक दुर्घट्ना भई गम्भीर घाइते हुनुभएको हो।
प्राथमिक उपचारपछि अवस्था गम्भीर भएकाले उहाँलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जनाईएको छ।
प्रहरीले घटना बारे थप अनुसन्धान गर्दै छ ।








