गृहपृष्ठ Featured दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

चितवन- आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ ।

मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान  चिकित्सकहरूको सुझाव छ ।

सम्बन्धित् समाचार