गृहपृष्ठ Featured दशैंको मुखमा घाँस काट्दा भीरबाट लडेर एक महिलाको मृत्यु

दशैंको मुखमा घाँस काट्दा भीरबाट लडेर एक महिलाको मृत्यु

हुम्ला– हुम्लामा घाँस काट्नेक्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

सर्केगाड गाउँपालिका–२ उनापानीकी २४ वर्षीया धिक्क फडेराको मंगलबार बेलुकी गाउँ नजिकै धैनसैन भन्ने ठाउँमा घाँस काट्दा लडेर मृत्यु भएको हो।

सम्बन्धित् समाचार