गृहपृष्ठ Featured सिजनमै खस्कियो पर्यटक संख्या !

सिजनमै खस्कियो पर्यटक संख्या !

पर्यटक सिजनमै नेपालमा पर्यटक आगमन खस्किएको छ।

सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कम हो।

सम्बन्धित् समाचार