गृहपृष्ठ Featured बालेन र सुदनबिरुद्ध राजद्रोहको मुद्दामा युवराज सफलले पनि दिए जाहेरी

बालेन र सुदनबिरुद्ध राजद्रोहको मुद्दामा युवराज सफलले पनि दिए जाहेरी

काठमाडौँ-  युवराज पौडेल ‘सफल’ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

सफलले बुधबार काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेर शाह र गुरुङविरुद्ध राजद्रोहको मुद्दामा जाहेरी दिएका हुन्।

सम्बन्धित् समाचार