गृहपृष्ठ Featured कपिलवस्तुमा भागेका १४१ कैदीबन्दी अझै नियन्त्रणमा आएनन्

कपिलवस्तुमा भागेका १४१ कैदीबन्दी अझै नियन्त्रणमा आएनन्

बुटवल ।

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा कपिलवस्तु कारागार तोडफोड गरी भागेका १४१ कैदीबन्दी अझै प्रहरीको सम्पर्कमा आउन सकेका छैनन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भागेका ४३० कैदीबन्दीमध्ये १४१ जनालाई नियन्त्रण लिन बाँकी रहेको रातोपाटीलाई बताए।

उनले ती भागेका कैदीबन्दीहरुको खोजी कार्य भइरहेको बताए ।

सम्बन्धित् समाचार