गृहपृष्ठ Featured मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्।

उनले विश्वासको मत लिने भएपछि मंगलबार प्रदेशसभामा बैठक बसेको थियो।

तर, बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्।

सम्बन्धित् समाचार