८ कात्तिक, गुल्मी ।
गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका-२ राक्सेमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
कात्तिक ७ गते राति करिब १० बजे बुटवलबाट बागलुङतर्फ जाँदै गरेको मोटरसाइकल आफैं पल्टिँदा चालकको साथमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।