अर्घाखाँचीबाट बुटवल आउँदै गरेको एक फोर्स गाडी दुर्घटनामा परेको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ दौरा चौतारीमा अर्घातोसबाट बुटवलका लागि हिँडेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
अर्घाखाँचीबाट बुटवल आउँदै गरेको फोर्स गाडी दुर्घटना : ९ जना घाइते
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैभीमफेदीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु
६ घण्टा अघि
बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका
७ घण्टा अघि
डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी
७ घण्टा अघि
खाली पेटमा लसुन खानुका पाँच फाइदा
१८ घण्टा अघि








