गृहपृष्ठ Featured पूजाले प्रेमी युद्धसँग लगनगाँठो कस्दै

पूजाले प्रेमी युद्धसँग लगनगाँठो कस्दै

काठमाडौं ।

अभिनेत्री पूजा शर्मा विवाहबन्धनमा बाँधिने भएकी छन् । उनीहरूको मंसिर २० गते विवाह हुन लागेको हो ।

पूजा र युद्धको बिहे काभ्रेको साँगामा रहेको पाँचतारे होटल फर्च्युनमा हुने छ । उनीहरू करिब ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

सम्बन्धित् समाचार