गृहपृष्ठ Featured मेरो घरमा पैसा जलेको भनेर अफवाह फैलाइयो : आरजु राणा

मेरो घरमा पैसा जलेको भनेर अफवाह फैलाइयो : आरजु राणा

काठमाडौँ– कांग्रेस नेतृ आरजु राणा देउवाले आफ्नो घरमा पैसा जलेको भनेर अफवाह फैलाइएको दाबी गरेकी छन्।

जेनजी आन्दोलनको २४ भदौका दिन बूढानीलकण्ठस्थित देउवा निवास (शेरबहादुर देउवा र आरजु राणा देउवा) निवासमा आगजनी हुँदा नगद जलेको भिडियाे बाहिरिएको थियो।

सोही विषयमा सर्वोच्च अदालतमा लिखित बयान दिँदै उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका ती विषयहरू सबै अफवाह भएको दाबी गरेकी हुन्।

सम्बन्धित् समाचार