काठमाडौँ – दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह ज्वागलबाट बाहिरिएका छन्।
मेयर शाह ललितपुरको ज्वागलस्थित कुमार ब्यञ्जनकारको घरमा बिहीबार दिनभर राजनीतिक भेटघाटमा व्यस्त थिए।
उनले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग वान टु वान छलफल गरे।








