गृहपृष्ठ Featured रवि भन्छन्- सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ

रवि भन्छन्- सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन्।

लामिछानेले फेसबुकमा लेखेका छन्, “सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ।”

केही समयदेखि उनीहरूबीच एकताको प्रयास भएपनि गएराति सात बुँदे सहमति भएको हो।

सम्बन्धित् समाचार