गृहपृष्ठ Featured ओलीलाई आयोगले बयानमा बोलायो

ओलीलाई आयोगले बयानमा बोलायो

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयानका लागि जाँचबुझ आयोगले पत्र काटेको छ ।

आयोगका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनलाई आयोगमा बयानका लागि बोलाउँदै पत्र काटिएको हो ।

पत्र आइतबार नै काटिएको उनले जानकारी दिए ।

“हामीले ओलीलाई काटेको पत्र पनि पठाइसकेका छौँ,” ती पदाधिकारीले भने । अध्यक्ष ओलीले भने यसअघि नै आयोगमा नजाने अडान सार्वजनिक गरिसकेका थिए ।

सम्बन्धित् समाचार