२२ पुस, जनकपुरधाम ।
जनकपुरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पुत्ला जलाइएको छ ।
कांग्रेस नेता विमलेन्द्र निधि निकट युवाहरूले जाकपुरको भानुचौकमा महामन्त्री थापाको पुतला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।