भारतको छत्तीसगढ राज्यस्थित एक स्टिल प्लान्टमा भीषण विस्फोट हुँदा ६ जना कामदारको मृत्यु भएको छ । बालोदाबजार–भाटापारा जिल्लाको बकुलाही गाउँमा रहेको प्लान्टमा भएको उक्त दुर्घटनामा अन्य ५ जना कामदार गम्भीर घाइते भएका छन् ।
भारतको छत्तीसगढको स्टिल प्लान्टमा विस्फोट: ६ कामदारको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै३ महिनामै भित्रियो ५९ करोड बढीको झिलिमिली बत्ती
४ घण्टा अघि
सुनको भाउ १२ हजार ६०० रुपैयाँले घट्यो
४ घण्टा अघि
आज कपिलवस्तुका ५ स्थानीय तहमा शोक बिदा
७ घण्टा अघि








