गृहपृष्ठ Featured आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै रास्वपा

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ।

कर्णाली प्रदेशेको राजधानी सुर्खेदबाट जनतासँग प्रतिज्ञाको करारपत्र सार्वजनिक गर्न लागेको हो। त्यसका लागि दिउँसो १२ बजे घण्टाघर चोकमा परिवर्तन उद्घोष सभाको आयोजना गरिएको छ।

त्यही सभामार्फत पत्र सार्वजनिक हुनेछ। सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्नै पार्टि प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

सम्बन्धित् समाचार