सामुदायिक विद्यालय तर्फ जनता मावि पिपरा जिल्ला प्रथम भएको विद्यालयले दाबी गरेको छ । भने छात्रा तर्फ कृतिका खनाल र रक्षा ज्ञवालीले ३.९ जिपिए सहित जिल्ला प्रथम भएको विद्यालयले दाबी गरेको छ । ५ जना ३.९ जिपिए सहित ४० जना विद्यार्थीहरु ए प्लसग्रेडमा उत्र्तीण भई जिल्ला प्रथम भएको प्राचार्य रमेश पन्थीले दाबी गर्नु भयो । पन्थीका अनुसार ए प्लस ग्रेडमा यति धेरै संख्यामा कुनै पनि विद्यालयको नतिजा आएको छैन । यस्तै ए ग्रेडमा २९ जना, बि प्लस ग्रेडमा २३ जना उत्तीर्ण भएका छन् ।
सामुदायिक तर्फ जनता मावि पिपरा उत्कृष्ट भएको दाबी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैहुथीको दाबी : साउदीको लडाकु विमान खसाल्यौँ
७ घण्टा अघि
बाढीपीडितका लागि जसपा नेपालले सरकारलाई दियो २१ लाख
१३ घण्टा अघि








