गृहपृष्ठ Featured कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि ,जिल्लामा संक्रमित संख्या ४७ पुग्यो

कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि ,जिल्लामा संक्रमित संख्या ४७ पुग्यो

कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ यो संगै जिल्लामा   संक्रमितको  संख्या ४७ पुगेको छ  । जिल्ला स्वास्थ कार्यालयका कपिवस्तुका अनुसार  संक्रमित ४ जना मायादेवी गाउँपालिका वडा नम्बर ३ का  ४० ,४२, ४५ वर्षिय पुरुषहरू र वडा नम्बर ३ का २० वर्षिय पुरुष रहेका  छन् ।

उनिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ कार्यालयका कपिवस्तुले जनाएको छ

सम्बन्धित् समाचार